Posted by: Gautam B. December 1, 2005
King's return expenses...
Login in to Rate this Post:     0       ?        
हामीकहाँमात्रै यस्तो यस कारणले हुन्छ कि शाह खलकले देशलाई आफ्नो बिर्ता ठान्छ। मध्ययुगीन सामन्ती सोचबाट माथि उठ्न नसकेकाले अरुले गरेको जय जयकार (भित्र दिलबाट आओस् नआओस् मतलब छैन!)मै आफ्नो उपलब्धि देख्छ। कर्मचारीमात्र हैन साथी, आज कति विद्यालयका दूधमुखे बच्चाहरुलाई पनि जबर्जस्ति लगेर तालु सुकुञ्जेल उभ्याईनेछ र "सार्थक प्रजातन्त्र"को नाटकको "लोकप्रियता" को डंका पिटिनेछ।
Read Full Discussion Thread for this article