Posted by: Gautam B. December 1, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
नेउपानेजी र मानचित्रजी, धन्यवाद। बिर्खे गुरु, 'आफू'लाई खोज्ने तपाईँको प्रयास सफल होस्, मेरो शुभकामना। आज एउटा छोटो टुक्रो। जिन्दगीको कुनै एक क्षणमा यो अनूभूति आएको थियो। कतै नगईकनै पनि कुनै नया मोडमा पुगेजस्तो लागेको थियो। त्यै भावनालाई कागजमा उतार्दा यस्तो भएछ। "जिन्दगी यतिखेर" अपरिचित शहरमा आईपुगेको छु, मध्यरातको सूनसान छ, बास मागेर निद्रा बिगारीदिने मन छैन मलाई; म उज्यालोको खोजीमा सडकहरु नापीरहेछु।
Read Full Discussion Thread for this article