Posted by: rhishi December 1, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
बिर्षे गुरू! सजिला शब्दहरू उनेर जिवनको यथार्थ नै देखाउनु भो। वास्तवमा जिवन आँफैमा मुखौटो न हो। "-----आफुले आफैँलाइ हेरेँ एउटा मुखौटो अझै रेछ जसभित्र म छु! म हुनुको बोध, यो मुखौटो भित्र छ फुकाल्न खोज्छु फेरि अर्को मुखौटोले छोप्छ मुखौटो माथि मुखौटो, म मुखौटै मुखौटोले जेलिएको रहेछु!! " दामी छ । अरू पनि जाओस है।
Read Full Discussion Thread for this article