Posted by: Gautam B. December 1, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
अलिकति दिम् है त! "को को छन ?" " 'राणा'को प्रेत तस्करको लस्कर पण्डितमारा । " "के के छन् ?" " अगस्ती पेट रक्तरञ्जित बर्दी चिनिया गोली । " "के के आउँदैछन् ?" " अफ्रिकाबाट- कद्दाफीको रवाफ मुगाबे मन्त्र ।