Posted by: thees_keta December 1, 2005
4 Jellybeans
Login in to Rate this Post:     0       ?        
लु मेरो नि चाइन्जो तिम्लाई एक पोको बधाइ छ। राम्रो गर्नु, बाऊ आमा, खलकको नाम र नाक राख्नु। परेर डाक्टर नानी हुनु। ल जेलु बदाई छ। कुनि केरे, मुलाई नि आसिर्बाद दिने भे, तो पोवर बल लटोको ज्याक-पट परोशश भुने पुग्छ है। :)
Read Full Discussion Thread for this article