Posted by: Gautam B. November 29, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
धन्यवाद भउतेजी र लालुपातेजी। कविताको देशमा स्वागत छ। हजुरहरुको सकृय सहभगिताको अपेक्षा छ। भउतेजी, यो धागो नया हो, छरेर टाँसिएका कविताहरुलाई एकैठाऊँमा टाँस्न भनेर हिजैमात्र जन्माईएको हो । त्यो "जिन्दगी" बाहेक अरु सबै पहिल्यै टाँसिसकिएका हुन्। अब कविता लेख्न सकियो भने पनि यसमै टाँसिनेछ।
Read Full Discussion Thread for this article