Posted by: Birkhe_Maila November 29, 2005
KAVITAKO DESH
Login in to Rate this Post:     0       ?        
गौतमजी, 'धन्यवाद्','शुभकामना', 'साहस' र 'साथ' एकै चोटी दिएँ है मैले! म साझामा धेरै ढिलो आएछु। कता कता छरिएर रहेको र मैले पढ्नै नपाएको तपाइका कबिताहरु अझै अनगिन्ति रेछन। तपाइँका यि रचनाहरुले नेपालि लेख्ने अनि कबिता लेख्न सिक्ने उत्साह जगाएको छ मलाई (म जस्ता अरु पनि धेरै साथीहरु होलान्) त्यसको लागि धेरै धेरै धन्यवाद। अझ नयाँ नयाँ श्रीजनाहरु पढ्?न पाइयोस - मेरो शुभकामना छ। तपाईको यो यात्रामा 'साहस' थप्ने र साथ दिने मित्रहरुको हुलमा म पनि सुटुक्क छिरेँ है।
Read Full Discussion Thread for this article