Posted by: Bhaute November 26, 2005
Village Khane Katha ! Lets play
Login in to Rate this Post:     0       ?        
स्ताउकर (stalker) बुरो त्यो त हाम्रै माइलदाई हैनन् र भन्या। :-) चढ्न त खै हुन्छ कि हुन्न थाह भएन, गोद्न चाहिँ मज्जाले गोदेहुन्छ। :-)। अब त्यसको गोबरले पोत्ने त कुरै भएन, ठुस्स गनाउला नि :P मुख चै नभाको :( अहम !! खै कसरि मिलाउने हो खै ? अब चाहिने कुरो एउटै नगरे पछि मुख नभाकै भनम न। झुटकुरो त ह्वार्ह्वारी निस्कन्छ के रे। त्यो पुच्छर चैँ गजब ले मिल्यो, चौँरीकै पुच्छर जस्तो हुन्छ नि श्रीपेच त। :-) खै गाउँ दिनुस , लु मलाई। :-) -भउते
Read Full Discussion Thread for this article