Posted by: Bhaute November 26, 2005
Bhupi Sherchan's poems
Login in to Rate this Post:     0       ?        
बिर्खे माइला जी जदौ गरेँ। आफ्नो काम बने पछि जदौ गर्ने नेपालीको पुर्खेउली बानि नै हो के रे। :-) भूपिका सबै कविता मर्मस्पर्सि छन्। त्यसमा पनि दुइ हरफ नै भए पनि मेरो जिब्रोमा झुन्डिरहने कविता " मेरो चोक" र "शहीद" हो। सम्झिदै गयो भने उ भन्दा उ राम्रो लाग्दै जान्छ। "हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए बन्दैन देश दुइचार सपुत मरेर नगए" यो कविता कृपा गरेर टाँस्दिम न प्रभो। ए साच्चि अर्को पनि लटर पटर सम्झेँ। "केही लेख्छन यसो हेर्छन चित्त बुझ्दैन अनि केर्छन ..... भूपि शेरचन" भाव मात्र सम्झेँ मैले शब्दहरु त मिल्यो कि मिलेन खै। :-) -भउते
Read Full Discussion Thread for this article