Posted by: Dada_Giri November 26, 2005
Nice joke ha ha ha
Login in to Rate this Post:     0       ?        
माओबादीको युध्दबिराममा निरन्तरता दिँदै सबैलाई निर्बाध रुपमा आमसभा गर्न दियो भने फेरि यस्तो सभा धेरै देख्न पाइन्छ। एक किसिमले त्यो नै समाधान हो। यो उमगं पनि नेपाली सेयर मार्केटमा + point होला। ल साथि हो अब संबिधान सभाको चुनाबमा भोट हाल्न जाउँ। राजा राख्ने नराख्ने तपाईँको अमुल्य मतले निर्णय गरोस्। प्रचण्डले मात्र पनि हैन, माकुनेले मात्र पनि हैन, राजाले मात्र पनि हैन, रे क्या।
Read Full Discussion Thread for this article