Posted by: world_map November 26, 2005
Mero Ghyampe Balloon...!
Login in to Rate this Post:     0       ?        
ए दादा बुरो, खै मैले चित्र राम्ररी नबना'को हो कि तपाईले उल्टो हेर्नु भा'हो? त्यो त आकाश पो हो त, कहाँ समुद्र हुनु, दुइटा चरा उडिरा'छन् नि त्यहाँ। नेपालको पहाडको घुम्ति बाटो बनाउन खोज्या त दादाले जापानको समुद्र पो सम्झिनु भएछ। अनि त्यो बाटो चैं रंगले गर्दा मात्र पिच जस्तो देख्या होला, धुलो चैं मोटरको पछाडि सकेसम्म उडाउने कोशिश भने गर्या छु जस्तो लाग्छ।
Read Full Discussion Thread for this article