Posted by: Bhaute November 25, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
चित्रे जीको नक्शामा त हाम्रो लामाचौरको ईन्जिनियरिङ क्यामपस पनि देखियो गाँठे, उपरसेठ हुन पसेको क्याम्पस। नर्सिङ क्याम्पसलाई हाम्ले ससुराली भन्थेम। सुत्ने बेलाँ कुरकुरे बैशको याद आयो, यो राम्रो लक्षण होइन यार। :-) :-) -भउते
Read Full Discussion Thread for this article