Posted by: Gautam B. November 24, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
बरबाद भो नि केटा हो! नमेलाई ले'र पखरा कन्ने कम्पस जाम्ला भनेको के के जातीको जूलुसले गर्दा गाडी उतातिर जान बन्नै पो र"च। भोलि शनिबार हिनम् भनेको बार राम्रो छैन नहिन् भन्छिन् माइल्याँ। आइतबारलाई फूर्सद छ र नमे? फूर्सद तेति छैन भने चित्रेलाई भनेर एउटो नउशा (नक्शा) बनाउन लाउनु परो पखराको, कन्ने कम्पस देखिने गरी।
Read Full Discussion Thread for this article