Posted by: Dada_Giri November 24, 2005
Radio Dovaan is your community Radio
Login in to Rate this Post:     0       ?        
धन्यबाद रामहरि जी! भर्कर सनेँ त प्रेम राजा दाइसितको अन्तर्वार्ता। अनि अस्ति १६ तारिख सं रा सं को अपिस अगाडिको बिरोध कार्यक्रमको लाइभ आउँछ होला भनेर कम्प्युटर काखमा लिएर सुत्या भसक्कै निदाएँछु। दिनु भएनछ नि। दादा गिरी
Read Full Discussion Thread for this article