Posted by: chitawan November 23, 2005
Breaking News From Chitawan..
Login in to Rate this Post:     0       ?        
त्रिशूलीमा वस खस्दा चौध जनाको मृत्यु चितवन डट कम, प्रतिनिधि , मंसिर ८ गते, मुग्लिन नारायणगढ सडक खण्डको चण्डिभञ्ज्याङ्ग गा वि स वडा नं ५ कालीखोला नजिकै वुधवार दिउसो भएको सडक दर्ुघटनामा १४ जना यात्रूहरुको मृत्यु भएको समाचार छ । घटनामा ३० जना भन्दा वढी यात्रुघाइते भएको समाचारमा जनाइएकोछ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता प्र.नि. गोविन्द पुरीले हाम्रा प्रतिनिधिलाई दिएको जानकारी अनुसार लमजुङ्गको सदरमुकाम वेशिसहरवाट नारायणगढतर्फआउदै गरको ग१ ख ७५५ नंको यात्रुवाहकवस सडकवाट करिव दर्ुइसय मिटर तल त्रिशुली नदीमा खसेर दर्ुघटना भएको वताइएको
Read Full Discussion Thread for this article