Posted by: Dada_Giri November 22, 2005
Breaking news
Login in to Rate this Post:     0       ?        
हैन क्रृषीजी, संबिधान सभाको बारेमा औपचारिक छलफल हूँदै जाने भन्या छ त। पाटिले दिएर हुने कुरा हैन। राजाले दिनुप-यो। जे होस् अब राजालाई चाप प-यो। तर त्यहीँ त कुरो अड्किराऽछ शेर बहादुर दाइको पालादेखि। "यो सम्बिधान सभा मैले दिएर हुँदैन। अर्को चरणको करा गरौँ।" भन्या राती नै हो नि माओबादीले युध्दबिराम तोड्या। फर्केर त्यो स्थितिमा आइयो फेरि।
Read Full Discussion Thread for this article