Posted by: nepalean November 19, 2005
Good/Bad part of Sajha
Login in to Rate this Post:     0       ?        
ल हेर यो साझाले त लप पार्ने काम गरेच ! ल है केटा केटी मया पिरम चाइने भए साझा धाउनु पर्यो । अनि हाम्रा सानदाइलाइ पन्डित बनाउनु पर्ला साझाबाट लप परेर बे भो भने ।
Read Full Discussion Thread for this article