Posted by: thees_keta November 19, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
म जवान म तरुनो भनेर हुन्न केरे; बिर्खे। तो, सेतो कापाले बताहाल्छनि खसिस्कया ऊमेर। यसो, तो ओखति लाऊनु परो। शहरामा पाईन्छरे, ठिटिहरु चै, कापालामा रातो घस्छन् रे; माईला दाईले चै चइन्जो तो कालो धस्नु परो। अनि, केरे ईम्पोर् टेन्ट कुरो - बिर्खे मुलाई नि लोकल कुखूरोको मासु चईन्छ है केरे। चऊतारामा कुनि क्यारे अलि भिड रै छ, गाठ्ठे। हाम्रा गाम मा, म नै हो सबै भन्दा नुन चख्नुनुमा सिपालु; तेसैले भन्या। नुन चर्को भो भने त, रिसाऊछन्केरे गाम्लेहरु। पिरो चै अलि कम है, फेरि बिहान चर्पि जादा अलि गारो हुन्छ।
Read Full Discussion Thread for this article