Posted by: chipledhunga November 18, 2005
LyRicZ or SonG U Love !!!!!
Login in to Rate this Post:     0       ?        
One of my favorites by Bachu Kailash hai.. तिमीले त होइन तिम्रा भाकाहरुले मेरो मुटु छोइसकेछन्? मैले पनि होइन मेरा आँखाहरुले तिम्रो लागि रोइसकेछन्? तेसै तेसै कस्?तो गाढा माया बसेको धुँदा पनि जाँदै नजाने सपनीमा यति गाढा बिपनीमा टाढा रुँदा पनि जाँदै नजाने तिमीले त... एकोहोरो माया हो कि के भनेर सोध्?नु मलाई पीर पर्नु पर्?यो नि माया भन्?नु यस्?तै हो कि मलाई मात्रै यस्?तो यो मायाले गर्नु गर्?यो नि तिमीले त...
Read Full Discussion Thread for this article