Posted by: thees_keta November 18, 2005
Login in to Rate this Post:
0
?
फल्स। Mr lonely.
:( भुत्रा ऊत्तर दिनु :((((
बुढि अईले समा आ छैन। चिन्ता लाग्नु थालिसोको :(, क्यार्नु आफ्नु त एऊटा मात्र बुढि छे; तेस्ले नि छोडेर गै भने, ७.५ को दशा लाग्छ गाठ्ठे। पुलिसाँ पोस्टमा गाइर, रिपरट गार्नु जानु परो।
मेडिकालाँ हिनेकि, दुई घण्टा भैसको च्यास्स पारेर; कतै माऊबादिले त ऊठार लगेने, लऊंन :(
next person knows where my wife is :(