Posted by: Nepe November 18, 2005
LyRicZ or SonG U Love !!!!!
Login in to Rate this Post:     0       ?        
मैले पुण्य मन पराएँ, या पाप मन पराएँ जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ जब फूल र काँढा दुईटा संगै रमाउन सक्छ जब दागको रंगमा पनि टिका समाउन सक्छ नसोध मैले वरदान या श्राप मन पराएँ जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ तिमीसंग लिनु पनि छ, तिमीलाई दिनु पनि छ हाम्रो हिसाब किताबमा सच्याउनु पनि छ यो हिसाब भुलेर तिमीलाई बेहिसाब मन पराएँ जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ No, it's not Narayan Gopal's song. It's Haribhakta Katuwal's song.
Read Full Discussion Thread for this article