Posted by: Birkhe_Maila November 17, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
दादाले पूर्ब को गित गाउनुभो, मलाई सुदुर पश्चिम को देऊडा गाउन मन लाग्यो चौतारीमा देउडा भाका ? कोइली बास्यो को हो को हो ( कुमार बस्नेत) श्रोत - गाउँ घर मा गाइने रेडियो मा नबजेको , हंसपूरे सुबेधीको एऊटा पुस्तक बाट गितको भौगोलिक क्षेत्र - सुदुर पश्चिमान्चल माल्या गाइको झाल्या बाछ्छो दूध नपाई बुँडियो पोहोर साल लाको माया येइ साल हुडियो अरुको पालो पलाइगयो खर्सु को ढिलायो कुइरो जस्तो जोबन आयो हिउँ जस्?तो बिलायो जेठाजु भैँसिका गोठ जेठानी छुइ छिन कि कोइ सुखि छन्? कोइ दुखि छन्? भगवान दुइ छन्? कि एकले थुकि सुकि सुकि सय ले थुकि नदी नदी छुट्दैन कि क्याहो भाऊजु माया र पिरती
Read Full Discussion Thread for this article