Posted by: Birkhe_Maila November 17, 2005
Database of Nepalese Trees,plants & herbs
Login in to Rate this Post:     0       ?        
नेउपाने ब्रो....धेरै राम्रो धागो सुरु गर्नुभो तपाइले....मेरो शुभकामना छ। सकेको सहयोग गरुम्ला... भन्न त नहुनेहो यो अर्कै खाले धागो मा तै पनि साल को कुरा आयो अनी दुना टपरी को कुरो आयो...गाम मा गाउने एउटा गित साह्रै गाउन मन लागो.... साल को पात टपरी गाँसेर भेट भो माया जाम डाडा काटेर पानी को तालैमा..साइला नभुलाउ माया जालैमा यसबाट पनि थाहा हुन्छ साल हाम्रो समाज मा कती प्रख्यात छ भन्ने कुरा...
Read Full Discussion Thread for this article