Posted by: shree5 November 17, 2005
Commander Sandhurst and his 'Hard Thingy'!!...Sandhurst Lahure
Login in to Rate this Post:     0       ?        
ए मलायका लाहुरे, खतरा छ ल । हुन त हिजाऽज तेस्तो सस्पेन्स पार्नलाई त केटी पराईबेटी जो चाईन्नन केरे, केटा पराईबेटा भा पुनि हुन्च केरे, खास गरि हाम्रा केनडाँडा तिर के ;) नेपालाँ मामाका स्कूलाँ पढ्दा हाम्रो "डिरिल" भनि यस्तो जान्थ्यो: एक दुई एक दुई एक दुई एक भन्दा वाँया खुट्टा टेक एक जाना गुरुबा हुनुहुन्थ्यो, सारै माया गर्नु हुन्थ्यो, एक दम मजाको हुनुहुन्थ्यो, तर उहाँको उर्दी भनि यस्तो हुन्थ्यो (कहिले पनि बिर्सिएन तेही भ'र ), लेप ठान (for LEFT TURN) राई ठान (for RIGHT TURN) ठन्डेईच (for STAND AT EASE) टेन्छान (for ATTENTION) केटाऽटी बेलाको स्कूलको याद आओ के तपैको कथा पढेर... feeling nostalgic नि Keep rolling...
Read Full Discussion Thread for this article