Posted by: Nepe November 16, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
गौतमजी, "साम, दान, दण्ड, भेद" लाई ठ्याक्कै विपरित अनुक्रम "भेद, दण्ड, दान, साम" मा राख्दा काफिया पनि मिल्ने तर संगसंगै कसैको विपरित बुद्धि पनि जनिने भन्ने लागेर त्यसो सोधेको हुँ । "साम, दान, दण्ड, भेद" मा increasingly aggressive measure छ भने "भेद, दण्ड, दान, साम" ले softening measure जो जनाउँछ ।
Read Full Discussion Thread for this article