Posted by: world_map November 16, 2005
Mero Ghyampe Balloon...!
Login in to Rate this Post:     0       ?        
'तरकारीको सभा' भन्ने यो बालकविता पनि रामकुमार पाँडेजीकै जस्तो लाग्छ। यो चैं मेरो किचनतिर पुग्दा गुनगुनाउने कविता थियो। सुनुम् न त। तरकारीको सभा तरकारीको सभा बस्यो फर्सी सभापति खुर्सानीले भाषण गरे पीरो भयो अति रामतोरिया बोल्दाखेरी चिप्लो भयो कुरा ................ सारै साना लुरा आलु डल्ले पल्टिएर भुईंमा गुड्न थाल्यो भुँडे गोलभेंडा थिचिएर अचार बनि हाल्यो ................. ................ पाकी थाकी सभापति भुईंमा भुंग खसे।
Read Full Discussion Thread for this article