Posted by: world_map November 16, 2005
Mero Ghyampe Balloon...!
Login in to Rate this Post:     0       ?        
लौ, अर्को कविता याद आयो, रचयिता चैं भुसुक्कै बिर्सें। काठमाडौं शहर काठमाडौं शहर हेर्न लाग्छ रहर मोटर चढी रमाउँदै घुम्न जाउँ शहर काठमाडौं शहर राजा बस्ने दरवार कति राम्रो घरवार बच्चा देखि बुढासम्म हेर्न गर्ने रहर काठमाडौं शहर
Read Full Discussion Thread for this article