Posted by: Dada_Giri November 15, 2005
My daughter can't do that...
Login in to Rate this Post:     0       ?        
Xenu, कुरा सुन न, अब यो राताढुगेंले बुवाको खल्तिबाट १०० रुपियाँ चोर्यो रे।मानुम् एकछिनलाई। बुवाको दोष भो रे के उसको हेराइमा। "सानोमा पैसा नचोर भनेर दिनदिनै गालि ग-यो, त्यसैले आज गालि नग-या दिन चैँ चोरे नि हुन्छ होला भुनेर चो-या?" रे क्या। भनेपछि उसलाई बिहान बिहान उठेर "आज पैसा नचोर छोरो!" भन्नुपर्ने भो।
Read Full Discussion Thread for this article