Posted by: sajhabusaima November 15, 2005
Mero Ghyampe Balloon...!
Login in to Rate this Post:     0       ?        
खै ! के भएको हो यो समयलाई - - दिनेश अधिकारी म ग्राहक छु त्यस अखबारको त्यसैले हिजो जस्तै आज पनि ढोकाअगाडि छोडेर गएको छ वितरकले त्यसको नयाँ अंक र, भुइँबाट त्यसलाई टिप्नुपर्ने एउटा परिस्थितिको बीचमा म घोरिएको छु अखबार मेरा अगाडि छ र, म भने धेरैबेरदेखि टिपूँ कि नटिपूँको दोधारमा परैबाट त्यसलाई हेरिरहेको छु खै ! के हुन लागेको हो यो समयलाई अखबार टिप्दा कतै त्यसबाट सरेर आफ्नै हातमा पो रगत लाग्ने हो कि भन्ने डरले आजकल हरेक बिहान यसरी नै थर्रर ! म आफैंभित्र एक पटक काँप्ने गरेको (I like it)
Read Full Discussion Thread for this article