Posted by: Dada_Giri November 14, 2005
Doctor
Login in to Rate this Post:     0       ?        
Psychological survey गर्न खोज्या जस्तो लाग्यो म पनि सहयोग गर्दिम् है त। (तर म यु. एस्. मा हैन।) हात चिलाएर मात्र हो। कुरो के भने मणिपालमा पढेर हाम्रो प्रतिक, मेरो साथिको भाइ हो के डक्टर भइसकेसी उसको मुमालाई सानो बिमार भएछ के, खोकि सोकी, ढाड दुखेको केही होला नि। अनि प्रतिकले "ल आमा! यो औषधी लिनुपर्छ।" भुनेर prescription लेखेर दिएछ, हस्पिटलकै कुरा। मुमाले नपत्याएर अर्को बुऽढो डाँग्डेरकाँ गेऽर, "बाबु! एल्ले यस्तो लेखेर दियो, निको हुन्छ र?" भनेर सोध्नु भा हो रे नपत्याएर प्रतिकेलाई। त्यो दिन प्रतिक त घरमा आएर कस्तो रिसाइराऽ नि। ----------------------------------------------------------- Concept बुझ्न खोज्या होला नि explorer06105 ब्रोले।
Read Full Discussion Thread for this article