Posted by: Birkhe_Maila November 14, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
Both....
अब US Citizen Doctor भन्नाले US मै बसेको जस्तो बुझे मैले...त्यसैले यदि यहा ( US ma) उपचार गराउनु छ भने पहिलो छनौट नै बेश होला।
अनि (Nepali Citizen DoctorTarined in US) भन्नाले अमेरिका मा तालिम पाएर नेपाल मा काम गरिराको डाक्टर भन्ने बुझे मैले त त्यसैले दोस्रो छनौट पनि बेश नै छ।
मैले प्रश्न नबुझेको जस्तो लागे प्रश्ट पारिदिनुहोला।
धन्यवाद