Posted by: Birkhe_Maila November 14, 2005
Doctor
Login in to Rate this Post:     0       ?        
Both.... अब US Citizen Doctor भन्नाले US मै बसेको जस्तो बुझे मैले...त्यसैले यदि यहा ( US ma) उपचार गराउनु छ भने पहिलो छनौट नै बेश होला। अनि (Nepali Citizen DoctorTarined in US) भन्नाले अमेरिका मा तालिम पाएर नेपाल मा काम गरिराको डाक्टर भन्ने बुझे मैले त त्यसैले दोस्रो छनौट पनि बेश नै छ। मैले प्रश्न नबुझेको जस्तो लागे प्रश्ट पारिदिनुहोला। धन्यवाद
Read Full Discussion Thread for this article