Posted by: world_map November 14, 2005
Mero Ghyampe Balloon...!
Login in to Rate this Post:     0       ?        
कालमहिमा भाका, भूल, दया क्षमा र ममता, सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मीठो नमीठो छुट्याई छान्दैन त्यो आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो यो लेखनाथ पौड्यालको कविता सात हो कि आठमा पढेको। चित्र चैं पछि कोर्नु पर्ला।
Read Full Discussion Thread for this article