Posted by: Birkhe_Maila November 14, 2005
Login in to Rate this Post:
0
?
लेखनाथ पौडेल को कबिता सम्झे मैले पनि...
शिकारी को झम्टा तन बिच परेथ्यो जब अनि
चरी बोल्यो ची ची गरिकन कठै व्याकुल बनि
...(बिच का हरफ हरु बिर्से छु).....
न सक्छौ यो आशु टप टप टिपी चप्प पिउन
न सक्छौ मासुले दिनभर अघाएर जिउन
न सक्छौ यो भुत्ला लिईकन कुनै वश्त्र सिउन
चुड्यौ बेर्थै मेरो मनुज तिमिले जीवन किन
(अरु बिर्सन पुगेछु.....)
तरुण तपसी को सबै हरफ हरु संवेदनशील छन्?, अर्को एउटा मलाई सबै भन्दा मन परेको--
मै खाउ मै लाउ, सुख सयल वा मोज म गरु
म हासु मै नाचु, अरु सब मरुन दुर्बलहरु
भनि दाह्रा धस्ने, अबुझ शठ देखि छक परि
चीता खित्का छोडि, अभय सित हास्यो मरि मरि