Posted by: world_map November 13, 2005
Mero Ghyampe Balloon...!
Login in to Rate this Post:     0       ?        
लौ, याद आ' बेलाँ टाँसिहालौं न। फेरी भोलि भुलिहालिने पो हो कि? यो पनि रामकुमार पाँडेकै पुतलीको घर। पुतलीको घर आऊ बाबु, आऊ नानी माथि माथि सर पुतलीलाई सुताउने बनाइदिउँला घर ??????..(यो लाइन बिर्सें) मनभोग माटो बम्बैसनको गारो ईंटको साटो पुरी छाना अड्याउने तिलरीको सत्तरी झ्याल हाल्ने जुल्फिको ढोक खापा जेरी? ??????
Read Full Discussion Thread for this article