Posted by: world_map November 13, 2005
Login in to Rate this Post:
0
?
म चैं हाइकु भन्ने चीज पहिलो पटक लेख्दैछु। मिल्यो कि मिलेन भनौं है गुरूहरू? बल्ल बल्ल यौटा लेख्न सकें।
"सार्क सम्मेलन"
ढाकामा श्री५
विदेशीलाई गाली
स्वयं चैं ताली