Posted by: world_map November 13, 2005
Mero Ghyampe Balloon...!
Login in to Rate this Post:     0       ?        
अर्को कविता, लेखनाथ पौडेलज्यूको सम्झें लौ। तर अलि ढिलो भएछ, दशैं गैसक्यो..... दशैं हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा जता जाउ उतै भन्छन् दशैं आयो दशैं आयो यही आनन्द चर्चाले सबै संकष्ट बिर्सायो ठूला साना सबैलाई दशैं अत्यन्त राम्रो छ चलेका चाडमा साह्रै यही उत्क्रीष्ट हाम्रो छ ..................... .....................
Read Full Discussion Thread for this article