Posted by: Nirman November 13, 2005
Sajha's Funniest Personalities!!
Login in to Rate this Post:     0       ?        
हाहाहा अमेजिङ्गको अमेजिङ्ग कुरा भन्थे क्यारे कसैले, साँच्चिकै हो रै'छ!!!...:P म फन्नी रे, ल फेरि अरु कत्तिजनाको नाम हो!!!! साझाका भएणरको मान्छेको नाम राख्न लाग्या जस्तो छ!!! लु अनि मेरो नाम को संग मेरी बासै, मार्लान है तिमिलाइ अरुले......:D कहिले भेट्ने हुन् कि होइनन् रे, लु म:म खान आम् बरु हामीसंग!!!....:)
Read Full Discussion Thread for this article