Posted by: Neupane November 12, 2005
nepali actresses in SUBWAY!!!!
Login in to Rate this Post:     0       ?        
haha त्यहि त काम न काजको कुरामा दिन बित्यो अब हिरोनि बन्न छाडेर किन यता काममा दल्लिन आए होलान् भन्ने त curiosity हुन्छ नै। तर आइसकेपछि जे सुकै गरुन् मेरो एउटा army major त DV परेर यतै आयो एस्तै हो अम्रिकाको अँकुशले समातेपछि ;-)
Read Full Discussion Thread for this article