Posted by: aardvarak November 12, 2005
Database of Nepalese Fruits...
Login in to Rate this Post:     0       ?        
हातका मैला, सुनका थैला, के गर्नु धनले साग र सिस्नु खाएको बेश, आनन्दि मनले नेउपानेजी, सिस्नु कँहा कँहा पाइन्छ, यो खाने चलन नेपाली मात्र हो कि ? पर्काश पारिदिनुहुन्छ कि ?
Read Full Discussion Thread for this article