Posted by: Dada_Giri November 12, 2005
nepali actresses in SUBWAY!!!!
Login in to Rate this Post:     0       ?        
हाहाहा नेपालीजी! >I am almost 40, and unmarried. यो कुरो र माथिको कुरो कहाँनेर जोडियो? जुम्ला देखुन्ट अमेरिका पुगेर त्यत्रो पढेर, लेखेर अनि किन जाबो सबवेका तरुनीहुरलाई गाली गरेर बस्नु भा त। खुरुक्क बे गर्नुस्, खेल खत्तम!
Read Full Discussion Thread for this article