Posted by: Birkhe_Maila November 12, 2005
Login in to Rate this Post:
0
?
लु जा लाउरे दाई को जन्मदिन पो????? धुत ढिलो भैएच गाठे शुभकामना
टक्र्याऊन...लु दाजू धेरै धेरै शुभकामना छ। यो गित तपाइको लागी---
लाउरे को रेलिमाइ, फेसनै राम्रो
ढाका टोपी रेलिमाइ, खुकुरी भिरेको
All the best :)