Posted by: Dada_Giri November 12, 2005
Young Devkota
Login in to Rate this Post:     0       ?        
मनी ब्रो मैले बेवास्ता ग-या छैन। (हर्को धागोको प्रसगं।) ल म यो कविता टाइप गर्दिन्छु है त नि:शुल्क, रे क्या। बुरो म नेपाल जाँदा ट्याम् मिलाऽर आम्? जनवरी लास्टतिर। के गर्नु भिषा नचाहिना बेला छिरिएन अहिले भिषा चाहिन थालो रे। --- --- --- देवकोटा प्रति समपर्पित - ईन्द्र बहादुर के. सी. हकंकगं मेरो आँखामा पारेको पाति कतै तिमीले फुलाएको हैन? मेरो लडबडाएको बोलीहरु कतै तिमिले नै त सच्याएको हैन? -१- बिर गतिको रणभुमिमा मरणपर्यन्त कतै तिमिले नै त उठाएको हैन? मुक्तीको बाटो म लडबडाएको कदम कतै तिमीले नै डि-याएको त हैन? -२- शारिरिक ससांरको मायाबाट बिलन हुन कतै तिमीले नै त देखाएको हैन? गर्बबित्र लुकेको कलाहरु कतै तिमीले नै त जन्माएको हैन? -३- देवकोटाको नाम सारी देवको रुप, भन कतै तिमीले नै देखाएको त हैन? गन्धर्वको गित सगैं जीन्दगीसगं रम्न, कतै तिमीले नै त झुम्न सिकाएको हैन? -४-
Read Full Discussion Thread for this article