Posted by: Nirman November 11, 2005
Sajha's Funniest Personalities!!
Login in to Rate this Post:     0       ?        
लाहुरे दाइको बुढ्यौलीमा के कुर्कुरे बैँश चढेको भन्या।।।..:P..चालिस बर्षे जवानि चढ्यो जस्तो छ!!!!....:D कहिले फलर्ट गर्ने कहिले फनि मान्छे खोज्ने , कत्ति फनि मान्छे हो यो लाहुरे त!!! ऐना हेर्नु ल, त्यहि हो मेरो लागि फनि मान्छे!!!....:D
Read Full Discussion Thread for this article