Posted by: Dada_Giri November 10, 2005
Poem: Sabai ustai Ustai Hun
Login in to Rate this Post:     0       ?        
अनि अहिले बुढालाई स्त्री शोक पनि प-या छ, संसार यस्तै रेछ, भन्दै होलान्। राष्ट्र शोक भन्या त्यसपछिको कुरा पनि होला गृहस्थी मान्छेको लागि। --- मलाई त यो गजळ मुन प?-या थियो। --- मलाई एउटा नराम्रो खबर आयो सुँघ्दै कडा विषालु जहर आयो मैले त अविश्वास नै व्यत्त गरें विश्वास लिनु भन्ने ठहर आयो भोक, प्यास, निद्रा सबै लुटिएछ आँखा नचिम्ली तेश्रो पहर आयो साँच्ची टुङ्गिएछ मेरो यात्रा अब बीच बाटोमै यो गहर आयो जो नहुनु सो भएपछि मलाई आँशु पिएर बाँच्ने रहर आयो डम्बर तुम्बापो 'बुद्ध'
Read Full Discussion Thread for this article