Posted by: Gautam B. November 10, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
पर्नु पीर परेछ दादालाई। सबैलाई पर्छ त्यस्तो कहिलेकाहीँ। आज 'शानेवानी'को बारेमा हाइकु फुर्यो, पस्कदैँछु। "शानेवानी" रगतै दुहे- दल, दरवारले, थारो भएछ! "शानेवानी" चालक तीस ट्याक्टर जम्मा दुई होस्टेस साठी। "शानेवानीका परिचारिका" हाँस्न हुन्न रे! पचासकी 'तरुनी'! चालीसे 'ठिटी'!
Read Full Discussion Thread for this article