Posted by: Gautam B. November 10, 2005
Poem: Sabai ustai Ustai Hun
Login in to Rate this Post:     0       ?        
को मूर्ख हो भन्ने दिन र रात उस्तै उस्तै? कहाँ हुन्छ भेडा, ब्वाँसोको जात उस्तै उस्तै? फरक के हो भने हामीकहाँ घुम्दै फिर्दै रुम्जाटार भनेझैँ अहिलेसम्म ब्वाँसामात्रै सत्तामा पुगेका छन्। तर निराश हुनु भनेको ब्वाँसाराजको यथास्थितिको पक्षमा उभिनु हो, जुन अधिकारीज्यूले गरेका छन् यो गजलमा। अधिकारीज्यू श्रध्देय सर्जक हुन् तर दरवार र पञ्चायतबाट यथेष्ट माना पाएका मान्छे पनि हुन्।उनी सकेसम्म यथास्थितितिर ढल्कनु स्वाभाविक पनि हो।
Read Full Discussion Thread for this article