Posted by: Gautam B. November 10, 2005
Young Devkota
Login in to Rate this Post:     0       ?        
नेपेजी, माने तपाईँको सौन्दर्य चेत र वर्णन गर्न सक्ने क्षमतालाई। दोहोराएर पढ्दैछु। "अनि, मग्न, मधुर, मदिर, तस्वीर सिताराको" ले भूपिको "मैनवत्तीको शिखा"को याद दिलायो।
Read Full Discussion Thread for this article