Posted by: Nepe November 10, 2005
Young Devkota
Login in to Rate this Post:     0       ?        
Sandhurst Lahure जी, यति प्रिय शब्दहरुको लागि त धन्यवाद दिएर पनि ऋणी नै रहने छु म । देवकोटाले छायावादी धार (equivalent to Romanticism genre of the west ?) को कविताको ठूलो प्रतिनिधित्व गरेका छन् । मेरो एउटा विरल छायावादी कविता यहाँ छ । पहिल्यै देखनु भएको होला, नभए एकपल्ट छक्क पर्नु हुनेछ । - http://guild.sajha.com/guild/read.cfm?guildid=19
Read Full Discussion Thread for this article