Posted by: Gautam B. November 10, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
त्यति सुधार गर्न सकिएन। यस्को फाइनल यस्तै भयो। गोतामेको गजल-५ "म कति नाचूँला तिमी आएपछि?! तयारीमै यति फुर्किन्छ यो मन! देख्न सकुँला तिमीलाई दुखेको? स्वप्नमै रुँदा त दर्किन्छ यो मन! गर्वीलो मुहार हेर! जननी तिम्री! तिमी, उनी संगै हुर्किन्छ यो मन! तिमी खेल्ने आँगन स्वर्णिम हुन्छ अरु बाटो अब तर्किन्छ यो मन! बुध्दको आभा, मिराको नृत्य-गीत तिम्रा पाउहरु पर्खिन्छ यो मन! उहि हुन सक्दैन अब 'गोतामे' अनन्त वसन्त फर्किन्छ यो मन!" ('अनन्त' शब्द नटुंगिने भन्ने अर्थमा प्रयोग गरिएको हो।)
Read Full Discussion Thread for this article